# यस देशको हरेक बासिन्दा ... मैले पियक्‍कडपनले भर्न लागेको छु अर्को अनुवादः "यस देशको सबै मानिसहरूलाई मत्याउने तुल्याउन लागेको छु" # दाऊदको सिंहासनमा बस्‍ने "यहूदाका जातिका राजाहरू" # प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीको विरुद्धमा नष्‍ट पार्न लगाउनेछु अर्को अनुवादः "हरेक मानिस अर्कोसित लड्नेछ; बुबाआमाहरू र छोराछोरीहरू पनि एक अर्कासित लड्नेछन्" # म ... दया देखाउने ... छैनँ "म ... नराम्रो मान्‍ने ...छैन" # तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ अर्को अनुवादः "दण्ड रोक्‍नेछैन" वा "तिनीहरूलाई नाश हुनदिनेछु" वा "तिनीहरूलाई विनाशको सामना गर्न दिनेछु" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/wine]] * [[rc://*/tw/dict/bible/other/drunk]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/other/throne]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/kt/compassion]]