ne_tn/jdg/18/01.md

2.7 KiB

ती दिनहरूमा

यस वाक्यांशले कथामा अर्को घटनाको सुरूवातलाई परिचय दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-newevent)

त्यस दिनसम्म ... इस्राएलका कुलहरूबाट

यो इस्राएल र दानका कुलका मानिसहरूका बारेमा पृष्ठभूमिय जानकारी हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

कुनै उत्तराधिकार प्राप्त गरेका थिएनन्

यसले विशेष गरि तिनीहरू बस्‍ने भनी उत्तराधिकार पाएका भूमिलाई जनाउँछ । अर्को अनुवादः "कुनै भूमि उत्तराधिकारमा पाएका थिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूका सबै कुलबाट

यहाँ "सबै कुल" ले त्यस कुलमा भएका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूका कुलमा भएका सबै मानिसहरूबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अनुभवी योद्धाहरू

"अनुभवी लडाकुँहरू"

सोरा

तपाईंले न्यायकर्ता १३:२मा गर्नुभएजस्तै यस सहरको नाम अनुवाद गर्नुहोस् ।

एश्लोत

तपाईंले न्यायकर्ता १३:२५मा गर्नुभएजस्तै यस सहरको नाम अनुवाद गर्नुहोस् ।

मीका

तपाईंले न्यायकर्ता १७:१मा गर्नुभएजस्तै यस मानिसको नाम अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद