ne_tn/jdg/17/01.md

1.1 KiB

एक जना मानिस थिए

कथामा नयाँ व्यक्तिलाई चिनाउने यो एउटा तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-participants)

मीका

यो एउटा मानिसको नाम हो । यो मिकाको पुस्तक लेख्‍न मानिस होइन । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तपाईंबाट लगिएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन कसैले तपाईंबाट चोर्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मैले ती चोरेर

"यो लिने म नै थिएँ"

शब्द अनुवाद