ne_tn/jdg/13/24.md

1.7 KiB

ती स्‍त्री

"मानोहकी पत्‍नी"

एउटा छोरो जन्माइन्

यसले प्रसबलाई जनाउँछ । अर्को अनुवादः "छोरा जन्माउनेछौ" वा "एउटा बालक हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बढ्दै गयो

"वयस्क भयो" वा "परिपक्‍व भयो"

परमप्रभुको आत्माले उनलाई ... झकझक्याउन सुरु गर्नुभयो

अर्को अनुवादः "परमप्रभुका आत्माले सिमसोनलाई ... प्रभाव पार्न थाल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

एश्‍तोल ... महनेह-दान

दानका कुलहरूले स्थायी घर खोज्दा बसेका अस्थायी छाउनीको नाम महनेह-दान हो । एश्तोल सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सोरा

तपाईंले न्यायकर्ता १३:२मा गर्नुभएजस्तै यस सहरको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद