ne_tn/jdg/12/01.md

32 lines
2.2 KiB
Markdown

# एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो
अर्को अनुवादः "एफ्राइमका मानिसहरू एकसाथ बोलाइए" वा "एफ्राइमका मानिसहरू ... तिनीहरूका सिपाहीहरू एकसाथ बोलाइए" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# सापोन
यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# बाटो गए ... गयौ
"यात्रा गरे ... यात्रा गर्‍यौ"
# हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौँ
यो एउटा वाक्पद्धति हो जसको अर्थ घरलाई त्यसभित्र भएका मानिसहरूसहित जलाउनु भन्‍ने हुन्छ । अर्को अनुवादः "तिमी अझै घरभित्रनै भएको बेला हामी तिम्रो घर जलाइदिनेछौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# जब मैले तिमीहरूलाई बोलाएँ
यहाँ "तिमीहरू" शब्दले एफ्राइमका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# मलाई ... बचाएनौ
यहाँ यिप्ताले आफैलाईझैँ गिलादका मानिसहरूलाई जनाउँदैछन् । अर्को अनुवादः "हामीलाई ... बचाएनौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/names/ephraim]]
* [[rc://*/tw/dict/bible/names/jephthah]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/names/ammon]]