ne_tn/jdg/12/01.md

2.2 KiB

एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो

अर्को अनुवादः "एफ्राइमका मानिसहरू एकसाथ बोलाइए" वा "एफ्राइमका मानिसहरू ... तिनीहरूका सिपाहीहरू एकसाथ बोलाइए" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सापोन

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बाटो गए ... गयौ

"यात्रा गरे ... यात्रा गर्‍यौ"

हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौँ

यो एउटा वाक्पद्धति हो जसको अर्थ घरलाई त्यसभित्र भएका मानिसहरूसहित जलाउनु भन्‍ने हुन्छ । अर्को अनुवादः "तिमी अझै घरभित्रनै भएको बेला हामी तिम्रो घर जलाइदिनेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जब मैले तिमीहरूलाई बोलाएँ

यहाँ "तिमीहरू" शब्दले एफ्राइमका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

मलाई ... बचाएनौ

यहाँ यिप्ताले आफैलाईझैँ गिलादका मानिसहरूलाई जनाउँदैछन् । अर्को अनुवादः "हामीलाई ... बचाएनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद