# एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो अर्को अनुवादः "एफ्राइमका मानिसहरू एकसाथ बोलाइए" वा "एफ्राइमका मानिसहरू ... तिनीहरूका सिपाहीहरू एकसाथ बोलाइए" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # सापोन यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # बाटो गए ... गयौ "यात्रा गरे ... यात्रा गर्‍यौ" # हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौँ यो एउटा वाक्पद्धति हो जसको अर्थ घरलाई त्यसभित्र भएका मानिसहरूसहित जलाउनु भन्‍ने हुन्छ । अर्को अनुवादः "तिमी अझै घरभित्रनै भएको बेला हामी तिम्रो घर जलाइदिनेछौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # जब मैले तिमीहरूलाई बोलाएँ यहाँ "तिमीहरू" शब्दले एफ्राइमका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]]) # मलाई ... बचाएनौ यहाँ यिप्ताले आफैलाईझैँ गिलादका मानिसहरूलाई जनाउँदैछन् । अर्को अनुवादः "हामीलाई ... बचाएनौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/names/ephraim]] * [[rc://*/tw/dict/bible/names/jephthah]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/names/ammon]]