ne_tn/jdg/11/34.md

2.8 KiB

तिनले आफ्ना लुगाहरू च्याते

यो शोक वा ठूलो दुःख व्यक्त गर्ने एउटा कार्य हो । अर्को अनुवादः "तिनले दुःखले आफ्नो लुगा च्याते" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ

यिप्ता अत्यन्तै दुःखी थिए भनेर जोड दिनको लागि यिप्ताले एउटै कुरालाई दुईपटक भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ

अर्को अनुवादः "तिमीले मलाई अत्यन्तै दुःखी तुल्याएकी छौ" वा "तिमीले मलाई दुःखले भरेको छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ

यहाँ यिप्ताले आफ्नो ठूलो दुःख र समस्याको बारेमा यसरी बताउँछन् कि मानौँ ती कष्‍ट थिए । अर्को अनुवादः "तिमी मलाई सताउने मानिस बनेको छौ" वा "तिमीले मलाई धेरै दुःखी तुल्याएको छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो भाकलबाट म पछि हट्न सक्दिनँ

यो एउटा वाक्पद्धति हो । प्रतिज्ञाबाट पछि हट्नु भनेको आफूले केही गर्छु भनी प्रतिज्ञा गरेको कुरा पुरा नगर्नु हो । अर्को अनुवादः "मैले प्रतिज्ञा गरेको कुरा मैले गर्नै पर्छ" वा "म मेरो प्रतिज्ञा तोड्न सक्दिनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद