# तिनले आफ्ना लुगाहरू च्याते यो शोक वा ठूलो दुःख व्यक्त गर्ने एउटा कार्य हो । अर्को अनुवादः "तिनले दुःखले आफ्नो लुगा च्याते" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]]) # तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ यिप्ता अत्यन्तै दुःखी थिए भनेर जोड दिनको लागि यिप्ताले एउटै कुरालाई दुईपटक भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ अर्को अनुवादः "तिमीले मलाई अत्यन्तै दुःखी तुल्याएकी छौ" वा "तिमीले मलाई दुःखले भरेको छौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ यहाँ यिप्ताले आफ्नो ठूलो दुःख र समस्याको बारेमा यसरी बताउँछन् कि मानौँ ती कष्‍ट थिए । अर्को अनुवादः "तिमी मलाई सताउने मानिस बनेको छौ" वा "तिमीले मलाई धेरै दुःखी तुल्याएको छौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरो भाकलबाट म पछि हट्न सक्दिनँ यो एउटा वाक्पद्धति हो । प्रतिज्ञाबाट पछि हट्नु भनेको आफूले केही गर्छु भनी प्रतिज्ञा गरेको कुरा पुरा नगर्नु हो । अर्को अनुवादः "मैले प्रतिज्ञा गरेको कुरा मैले गर्नै पर्छ" वा "म मेरो प्रतिज्ञा तोड्न सक्दिनँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jephthah]] * [[rc://*/tw/dict/bible/names/mizpah]] * [[rc://*/tw/dict/bible/other/oath]] * [[rc://*/tw/dict/bible/kt/promise]]