ne_tn/jdg/11/34.md

27 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनले आफ्ना लुगाहरू च्याते
यो शोक वा ठूलो दुःख व्यक्त गर्ने एउटा कार्य हो । अर्को अनुवादः "तिनले दुःखले आफ्नो लुगा च्याते" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ
यिप्ता अत्यन्तै दुःखी थिए भनेर जोड दिनको लागि यिप्ताले एउटै कुरालाई दुईपटक भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ
अर्को अनुवादः "तिमीले मलाई अत्यन्तै दुःखी तुल्याएकी छौ" वा "तिमीले मलाई दुःखले भरेको छौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ
यहाँ यिप्ताले आफ्नो ठूलो दुःख र समस्याको बारेमा यसरी बताउँछन् कि मानौँ ती कष्‍ट थिए । अर्को अनुवादः "तिमी मलाई सताउने मानिस बनेको छौ" वा "तिमीले मलाई धेरै दुःखी तुल्याएको छौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो भाकलबाट म पछि हट्न सक्दिनँ
यो एउटा वाक्पद्धति हो । प्रतिज्ञाबाट पछि हट्नु भनेको आफूले केही गर्छु भनी प्रतिज्ञा गरेको कुरा पुरा नगर्नु हो । अर्को अनुवादः "मैले प्रतिज्ञा गरेको कुरा मैले गर्नै पर्छ" वा "म मेरो प्रतिज्ञा तोड्न सक्दिनँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jephthah]]
* [[rc://*/tw/dict/bible/names/mizpah]]
* [[rc://*/tw/dict/bible/other/oath]]
* [[rc://*/tw/dict/bible/kt/promise]]