ne_tn/jdg/11/14.md

15 lines
1.1 KiB
Markdown

# तिनले भने
यहाँ "उनी" शब्दले राजासित बोलिरहेका सन्देशवाहकलाई जनाउँछ । यसलाई सन्देशवाहकहरूका समुहलाई जनाउनको लागि EN-UDB मा भएजस्तै "तिनीहरू" शब्दसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "यिप्ताले सन्देशवाहकहरूलाई भने" वा "तिनीहरूले भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनीहरू मिश्रदेशबाट आए
अर्को अनुवादः "तिनीहरूले मिश्र छाडे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/moab]]
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/names/redsea]]
* [[rc://*/tw/dict/bible/names/kadesh]]