ne_tn/jdg/11/14.md

1.1 KiB

तिनले भने

यहाँ "उनी" शब्दले राजासित बोलिरहेका सन्देशवाहकलाई जनाउँछ । यसलाई सन्देशवाहकहरूका समुहलाई जनाउनको लागि EN-UDB मा भएजस्तै "तिनीहरू" शब्दसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "यिप्ताले सन्देशवाहकहरूलाई भने" वा "तिनीहरूले भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू मिश्रदेशबाट आए

अर्को अनुवादः "तिनीहरूले मिश्र छाडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद