# तिनले भने यहाँ "उनी" शब्दले राजासित बोलिरहेका सन्देशवाहकलाई जनाउँछ । यसलाई सन्देशवाहकहरूका समुहलाई जनाउनको लागि EN-UDB मा भएजस्तै "तिनीहरू" शब्दसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "यिप्ताले सन्देशवाहकहरूलाई भने" वा "तिनीहरूले भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनीहरू मिश्रदेशबाट आए अर्को अनुवादः "तिनीहरूले मिश्र छाडे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/moab]] * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/names/redsea]] * [[rc://*/tw/dict/bible/names/kadesh]]