ne_tn/jdg/08/18.md

1.2 KiB

जेबह र सल्मुन्‍ना

न्यायकर्ताहरू ८:५मा तपाईंले गर्नुभएझैं यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

तबोर

न्यायकर्ताहरू ४:६मा तपाईंले गर्नुभएझैं यो सहरको नामलाई अनुवाद गर्नुहोस् ।

परमप्रभु जीवित हुनुभएको हुनाले

यो वाक्पद्धति धार्मिक शपथ हो जुन उनले भन्‍न लागेको कुरा सत्‍य हो भनी जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवादः "म प्रतिज्ञा गर्छु कि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद