ne_tn/jdg/04/06.md

2.3 KiB
Raw Permalink Blame History

सामान्‍य जानकारी

न्यायकर्ताहरूका लेखकले मानिसहरू, सहर, पर्वत र नदीलाई तिनीहरूको नामले संकेत गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अबीनोअम ... बाराक

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तबोर डाँडा

यो एउटा डाँडाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दश हजार मानिसहरू

"१०, मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

म ल्याउनेछु

यहाँ " म" ले परमेश्‍वरलाई जनाउँछ ।

सीसरा ... ल्याउनेछु

यहाँ "सीसरा"ले तिनका सेनालाई जनाउँछ । अर्को अनुवादः "सीसरा र तिनको सेना ... ल्याउनेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

ल्याउनेछु

मानिसहरूलाई सुरक्षित ठाउँबाट बाहिर आउन लगाउनेछु ।

याबीन...सीसरा

न्यायकर्ताहरू ४:२मा तपाईंले गर्नुभएजस्तै यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

कीशोन

यो एउटा नदीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद