ne_tn/jdg/08/04.md

904 B

तीन सय जना मानिस

"३०० जना मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

खेद्‍ने काम गरिरहे

अर्को अनुवाद: "तिनीहरूका शत्रुहरूलाई निरन्‍तर पिछा गरिरहे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

जेबह र सल्मुन्‍ना

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद