ne_tn/jdg/05/15.md

2.7 KiB

इस्साखारका मेरा राजकुमारहरू दबोरासित थिए

यहाँ "मेरा" ले दबोरालाई जनाउँछ । यो पुरै वाक्‍यलाई प्रथम पुरूषमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "इस्साखारका मेरा राजकुमारहरू मसित थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

दबोरा

न्यायकर्ताहरू ४:४मा तपाईंले गर्नुभएझैं यस नामलाई अनुवाद गर्नुहोस् ।

इस्साखार बाराकसित थिए

यहाँ "इस्साखार" ले इस्साखारको कुललाई जनाउँछ । अर्को अनुवादः " इस्साखारको कुल बाराकसित थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बाराक

न्यायकर्ताहरू ४:६मा तपाईंले गर्नुभएझैं यस नामलाई अनुवाद गर्नुहोस् ।

उनको पछि-पछि उनको कमाण्‍डमा तिनीहरू बेसीमा गए

"उनको आज्ञापालन गर्दै तिनी बेँसीभित्र गए ।"

पछि-पछि

"पछि पछ्‍याउँदै", "हतारिँदै पछि"

हृदय खोज्‍ने काम धेरै भयो

यहाँ "हृदय" ले सोचलाई जनाउँछ । मानिसहरू एक-अर्कासँग छलफल गरेको तर के गर्नुपर्छ भनेर निर्णय गर्न नसक्‍नुलाई यसरी बताइएको छ कि मानौं तिनीहरू धेरैको हृदय खोज्दै थिए । अर्को अनुवादः "तिनीहरूले के गर्नुपर्छ भन्‍ने बारेमा धेरै छलफल भयो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद