ne_tn/jdg/04/04.md

1.3 KiB

दबोरा

यो एउटी स्‍त्रीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

लप्पीदोत

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

न्यायकर्ता

परमप्रभुले संकटको समयमा इस्राएलीहरूलाई अगुवाइ गर्न न्यायकर्ताहरू नियुक्त गर्नुभयो । प्रायःजसो न्यायकर्ताहरूले तिनीहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँथे ।

दबोराको खजुर

यो रूखलाई दबोराको नामले बोलाइयो ।

शब्द अनुवाद