ne_tn/jdg/04/17.md

1.7 KiB

सीसरा ... हासोर ... याबीन

न्यायकर्ताहरू ४:२मा तपाईंले गर्नुभएझैं तरिकाले यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

याएल

यो एउटी स्‍त्रीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हेबेर

न्यायकर्ताहरू ४:११मा तपाईंले गर्नुभएझैं तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

केनी

न्यायकर्ताहरू १:१६मा तपाईंले गर्नुभएझैं तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

तिनीतिर फर्के

यसको अर्थ यात्राको बेला आराम गर्न प्रवाह परिवर्तन गर्नु हो । अर्को अनुवादः " यहाँ आए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कम्बल

न्यानो भई सुत्‍नको लागि शरीरलाई ढाक्‍ने जनावरको छाला वा रौँले बनेको ठुलो ओढनी

शब्द अनुवाद