ne_tn/jdg/01/16.md

2.2 KiB

मोशाका ससुरा

"मोशाकी पत्‍नीको बुबा"

ससुराका वंश, केनीहरू ...गए ।

ससुरा, हो केनी मानिसहरूमध्‍ये एक थिए ... गए ।"

खजूरका रूखहरूको सहरबाट ...उजाड-स्‍थानमा

"खजूरका सहरहरू छोडे ... र उजाड-स्‍थानमा ।"

खजूरका रूखहरूको सहर

यो यरीहो सहरको अर्को नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आराद

यो कनानमा भएको सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्ना दाजुभाइ शिमियोनका मानिसहरू

यहाँ "दाजुभाइ" को अर्थ नातेदारहरू हुन् जो इस्राएलका अर्को कुलमा थिए ।

सपत

यो कनानको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यस सहरको नाउँ होर्मा थियो

इस्राएलीहरूले सपत नाश गरेपछि तिनीहरूले यसको नाम परिवर्तन गरेर "होर्मा" राखे । "होर्मा" नामको अर्थ " पूर्ण विनाश" हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-names]])

शब्द अनुवाद