ne_tn/jdg/04/11.md

1.3 KiB

यति बेला

यो शब्द मुख्य कथावस्तुमा विश्राम दिनको लागि यहाँ प्रयोग भएको छ । यहाँ लेखकले हेबेर ,केनीको बारेमा पृष्‍ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

होबाब ... हेबेर

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

केनी

न्यायकर्ताहरू १:१६मा तपाईंले गर्नुभएको तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

मोशाका ससुरा

मोशाकी पत्‍नीको बुबा"

सानान्‍नीम

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद