ne_tn/jdg/04/08.md

2.4 KiB

सामान्‍य जानकारी

बाराकको दबोरासँग छलफल हुन्छ ।

बाराक

न्यायकर्ताहरू ४:६मा तपाईंले गर्नुभएको तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

जुन बाटो तिमी जाँदै छौ त्यसले तिमीलाई सम्मान दिनेछैन

बाराकले गरेको छनोटको बारेमा यसरी बताइएको छ कि मानौं बाराक हिँड्‍नुपर्ने बाटो छान्दै थिए । र, "सम्मान" को बारेमा यसरी बताइएको छ कि मानौं यो कोही हिँड्‍ने गन्तव्य थियो । अर्को अनुवादः "तिमीले गरेको कामको लागि कसैले सम्मान गर्नेछैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनभने परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ

यहाँ "हात"ले स्‍त्रीको सीसरालाई मार्ने शक्तिलाई जनाउँछ । अर्को अनुवादः "किनभने परमप्रभुले सीसरालाई एउटी स्‍त्रीबाट पराजित हुने तुल्याउनुहुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सीसरा

न्यायकर्ताहरू ४:२मा तपाईंले गर्नुभएको तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

दबोरा

न्यायकर्ताहरू ४:४ मा तपाईंले गर्नुभएको तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद