ne_tn/jdg/03/12.md

2.7 KiB

परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो

यहाँ "परमप्रभुको दृष्‍टिमा" ले परमप्रभुले केही कुराको बारेमा के ठान्‍नुहुन्छ वा सोच्‍नुहुन्छ भन्‍ने कुरालाई जनाउँछ । न्यायकर्ताहरू २:११मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएलीहरूले ... मोआबका राजा एग्लोनलाई

यहाँ "मोआबका राजा एग्लोन" ले तिनका सेनालाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका सेनालाई आक्रमण गर्दा ... मोआबका राजा एग्लोन र तिनका सैनिकहरूलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

परमप्रभुले मोआबका राजा एग्लोनलाई ... अधिकार गर्न दिनुभयो

अर्को अनुवादः" परमप्रभुले मोआबका राजा एग्लोनलाई शक्तिशाली बनाउनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

एग्लोन

यो एउटा राजाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

खजूरका रूखहरूको सहर

यो यरीहोको सहरको अर्को नाम हो । न्यायकर्ताहरू १:१६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अठार वर्ष

"१८ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद