ne_tn/jdg/03/01.md

3.1 KiB

यी जातिहरू

यसले ३:३ मा लेखकले सूचीमा राख्‍ने मानिसहरूको समूहलाई जनाउँछ ।

कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कनानमा लडेको कुनै पनि युद्धको अनुभव नभएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो

यसमा मुख्य कथावस्तुबाट विश्राम लिइन्छ । परमप्रभुले कनानमा केही मानिसहरूको समूहलाई किन छोड्नुभयो भन्‍ने बारेमा लेखकले पृष्‍ठभूमिको जानकारी दिन्छन् । अर्को अनुवादः "युद्धमा कहिल्यै नलडेका जवान मानिसहरूलाई कसरी लडाइँ गर्ने भनेर सिकाउन परमप्रभुले इस्राएलीहरूको माझमा जातिहरूलाई छोड्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

पाँच राजाहरू

यी पाँच राजाहरूले तिनीहरूका मानिसहरूलाई जनाउँछन् । अर्को अनुवादः "पाँच राजाहरू र तिनीहरूका मानिसहरू ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

बाल-हर्मोन

यो इस्राएलको सर्वोच्च पर्वत हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हमात-पास

यो कनानको उत्तरी सिमानामा रहेको क्षेत्रको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद