ne_tn/jdg/03/01.md

39 lines
3.1 KiB
Markdown

# यी जातिहरू
यसले ३:३ मा लेखकले सूचीमा राख्‍ने मानिसहरूको समूहलाई जनाउँछ ।
# कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कनानमा लडेको कुनै पनि युद्धको अनुभव नभएका" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो
यसमा मुख्य कथावस्तुबाट विश्राम लिइन्छ । परमप्रभुले कनानमा केही मानिसहरूको समूहलाई किन छोड्नुभयो भन्‍ने बारेमा लेखकले पृष्‍ठभूमिको जानकारी दिन्छन् । अर्को अनुवादः "युद्धमा कहिल्यै नलडेका जवान मानिसहरूलाई कसरी लडाइँ गर्ने भनेर सिकाउन परमप्रभुले इस्राएलीहरूको माझमा जातिहरूलाई छोड्नुभयो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
# पाँच राजाहरू
यी पाँच राजाहरूले तिनीहरूका मानिसहरूलाई जनाउँछन् । अर्को अनुवादः "पाँच राजाहरू र तिनीहरूका मानिसहरू ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# बाल-हर्मोन
यो इस्राएलको सर्वोच्च पर्वत हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# हमात-पास
यो कनानको उत्तरी सिमानामा रहेको क्षेत्रको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/test]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/names/canaan]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/names/philistines]]
* [[rc://*/tw/dict/bible/names/sidon]]
* [[rc://*/tw/dict/bible/names/hivite]]
* [[rc://*/tw/dict/bible/names/lebanon]]