# यी जातिहरू यसले ३:३ मा लेखकले सूचीमा राख्‍ने मानिसहरूको समूहलाई जनाउँछ । # कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कनानमा लडेको कुनै पनि युद्धको अनुभव नभएका" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो यसमा मुख्य कथावस्तुबाट विश्राम लिइन्छ । परमप्रभुले कनानमा केही मानिसहरूको समूहलाई किन छोड्नुभयो भन्‍ने बारेमा लेखकले पृष्‍ठभूमिको जानकारी दिन्छन् । अर्को अनुवादः "युद्धमा कहिल्यै नलडेका जवान मानिसहरूलाई कसरी लडाइँ गर्ने भनेर सिकाउन परमप्रभुले इस्राएलीहरूको माझमा जातिहरूलाई छोड्नुभयो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]]) # पाँच राजाहरू यी पाँच राजाहरूले तिनीहरूका मानिसहरूलाई जनाउँछन् । अर्को अनुवादः "पाँच राजाहरू र तिनीहरूका मानिसहरू ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # बाल-हर्मोन यो इस्राएलको सर्वोच्च पर्वत हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # हमात-पास यो कनानको उत्तरी सिमानामा रहेको क्षेत्रको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/test]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/names/canaan]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/philistines]] * [[rc://*/tw/dict/bible/names/sidon]] * [[rc://*/tw/dict/bible/names/hivite]] * [[rc://*/tw/dict/bible/names/lebanon]]