ne_tn/hos/09/01.md

2.3 KiB

सामान्‍य जानकारीः

अगमवक्ता होशे बोल्‍दै छन् ।

तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन

यसले अन्‍नका खला र दाखबारीका कोललाई यसरी वर्णन गर्छ कि मानौं ती मानव थिए जसले अरूलाई खुवाउन सक्छ ।यसको अर्थ कटनीले मानिसका आवश्‍यकताहरूलाई पूरा गर्न अन्‍नको खलामा पर्याप्त अन्‍न दिनेछैन र यसले दाखमद्य पेल्‍न पर्याप्त दाखहरू दिनेछैन । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metonymy]])

अन्‍नका खला

यी फराकिला क्षेत्र थिए जुन अन्‍न कुढ्न मात्र प्रयोग नभई समुदायको लागि र धार्मिक चाडहरूको लागि पनि प्रयोग हुन्थ्यो । मन्दिरका वेश्‍याहरूले कटनीको चाडमा मूर्तिहरू पूजा गरी मनाउन मानिसहरूलाई सहायता गर्न आउँथे।

नयाँ मद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन

त्यहाँ दाखमद्य बनाउन पर्याप्त दाखरस हुनेछैन ।

शब्द अनुवाद