ne_tn/hos/09/01.md

29 lines
2.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
अगमवक्ता होशे बोल्‍दै छन् ।
# तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन
2020-12-16 01:44:28 +00:00
यसले अन्‍नका खला र दाखबारीका कोललाई यसरी वर्णन गर्छ कि मानौं ती मानव थिए जसले अरूलाई खुवाउन सक्छ ।यसको अर्थ कटनीले मानिसका आवश्‍यकताहरूलाई पूरा गर्न अन्‍नको खलामा पर्याप्त अन्‍न दिनेछैन र यसले दाखमद्य पेल्‍न पर्याप्त दाखहरू दिनेछैन । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-10-27 18:50:58 +00:00
# अन्‍नका खला
यी फराकिला क्षेत्र थिए जुन अन्‍न कुढ्न मात्र प्रयोग नभई समुदायको लागि र धार्मिक चाडहरूको लागि पनि प्रयोग हुन्थ्यो । मन्दिरका वेश्‍याहरूले कटनीको चाडमा मूर्तिहरू पूजा गरी मनाउन मानिसहरूलाई सहायता गर्न आउँथे।
# नयाँ मद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन
त्यहाँ दाखमद्य बनाउन पर्याप्त दाखरस हुनेछैन ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/kt/faithful]]
* [[rc://*/tw/dict/bible/kt/forsaken]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/prostitute]]
* [[rc://*/tw/dict/bible/other/thresh]]
* [[rc://*/tw/dict/bible/other/winepress]]
* [[rc://*/tw/dict/bible/other/wine]]