# सामान्‍य जानकारीः अगमवक्ता होशे बोल्‍दै छन् । # तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन यसले अन्‍नका खला र दाखबारीका कोललाई यसरी वर्णन गर्छ कि मानौं ती मानव थिए जसले अरूलाई खुवाउन सक्छ ।यसको अर्थ कटनीले मानिसका आवश्‍यकताहरूलाई पूरा गर्न अन्‍नको खलामा पर्याप्त अन्‍न दिनेछैन र यसले दाखमद्य पेल्‍न पर्याप्त दाखहरू दिनेछैन । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # अन्‍नका खला यी फराकिला क्षेत्र थिए जुन अन्‍न कुढ्न मात्र प्रयोग नभई समुदायको लागि र धार्मिक चाडहरूको लागि पनि प्रयोग हुन्थ्यो । मन्दिरका वेश्‍याहरूले कटनीको चाडमा मूर्तिहरू पूजा गरी मनाउन मानिसहरूलाई सहायता गर्न आउँथे। # नयाँ मद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन त्यहाँ दाखमद्य बनाउन पर्याप्त दाखरस हुनेछैन । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/kt/faithful]] * [[rc://*/tw/dict/bible/kt/forsaken]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/prostitute]] * [[rc://*/tw/dict/bible/other/thresh]] * [[rc://*/tw/dict/bible/other/winepress]] * [[rc://*/tw/dict/bible/other/wine]]