ne_tn/hos/08/06.md

1.9 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन्

बतास छर्नु वा रोप्‍नु बेकारमा वा विनाशकारी तरिकाले कार्य गर्नु हो ।भुमरीको कटनी गर्नु भनेको आफ्नै कार्यहरूका कारण विपत्ति आइपर्नु हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

खडा बालीमा बालाहरू छैनन्

बाला नभएको डाँठले किसानलाई केही दिन सक्‍दैन । त्‍यसरी नै, इस्राएलको कार्यले केही असल परिणाम ल्‍याउनेछैन ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसमा केही फसल लाग्‍यो भने पनि परदेशीहरूले त्यो सखाप पार्नेछन्

यदि इस्राएलको कुनै कार्यको परिणाम राम्रो भयो भने इस्राएलका शत्रुहरू आउनेछन् र त्‍यो तिनीहरूबाट खोस्‍नेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद