ne_tn/hos/08/06.md

26 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
परमप्रभु बोल्दै हुनुहुन्छ ।
# किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन्
बतास छर्नु वा रोप्‍नु बेकारमा वा विनाशकारी तरिकाले कार्य गर्नु हो ।भुमरीको कटनी गर्नु भनेको आफ्नै कार्यहरूका कारण विपत्ति आइपर्नु हो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# खडा बालीमा बालाहरू छैनन्
बाला नभएको डाँठले किसानलाई केही दिन सक्‍दैन । त्‍यसरी नै, इस्राएलको कार्यले केही असल परिणाम ल्‍याउनेछैन ।( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# त्यसमा केही फसल लाग्‍यो भने पनि परदेशीहरूले त्यो सखाप पार्नेछन्
2020-12-16 01:44:28 +00:00
यदि इस्राएलको कुनै कार्यको परिणाम राम्रो भयो भने इस्राएलका शत्रुहरू आउनेछन् र त्‍यो तिनीहरूबाट खोस्‍नेछन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/cow]]
* [[rc://*/tw/dict/bible/names/samaria]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/other/foreigner]]
* [[rc://*/tw/dict/bible/other/devour]]