ne_tn/heb/07/06.md

855 B

जसका वंशावली तिनीहरूबाट आएको थिएन

“जो लेवीको सन्‍तान थिएनन्”

प्रतिज्ञाहरू पाउनेलाई नै

परमेश्‍वरले अब्राहामका लागि गरिदिने प्रतिज्ञा गर्नुभएका थोकहरूका बारेमा ती प्राप्‍त गर्न सकिने वस्‍तुहरू भए झैँ कुरा गरिएको छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू दिनुभएकोछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)