# जसका वंशावली तिनीहरूबाट आएको थिएन “जो लेवीको सन्‍तान थिएनन्” # प्रतिज्ञाहरू पाउनेलाई नै परमेश्‍वरले अब्राहामका लागि गरिदिने प्रतिज्ञा गर्नुभएका थोकहरूका बारेमा ती प्राप्‍त गर्न सकिने वस्‍तुहरू भए झैँ कुरा गरिएको छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू दिनुभएकोछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])