ne_tn/heb/07/06.md

8 lines
855 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जसका वंशावली तिनीहरूबाट आएको थिएन
“जो लेवीको सन्‍तान थिएनन्”
# प्रतिज्ञाहरू पाउनेलाई नै
परमेश्‍वरले अब्राहामका लागि गरिदिने प्रतिज्ञा गर्नुभएका थोकहरूका बारेमा ती प्राप्‍त गर्न सकिने वस्‍तुहरू भए झैँ कुरा गरिएको छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू दिनुभएकोछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])