ne_tn/heb/05/05.md

1.0 KiB

उहाँसग बोलिरहनुभएकोले भन्‍नुभयो

“परमेश्‍वरले उहाँलाई बन्‍नुभयो”

तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु

यी दुई वाक्‍यांशका अर्था मूलभूत रूपमा एउटै हो । यसलाई तपाईंले हिब्रू १:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

पुत्र ... पिता

यी महत्त्वपूर्ण नाउँ हुन्, जसले येशू र पिता परमेश्‍वरको बीचको सम्‍बन्‍धलाई स्‍पष्‍ट पार्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)