# उहाँसग बोलिरहनुभएकोले भन्‍नुभयो “परमेश्‍वरले उहाँलाई बन्‍नुभयो” # तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु यी दुई वाक्‍यांशका अर्था मूलभूत रूपमा एउटै हो । यसलाई तपाईंले [हिब्रू १:५](../01/04.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]]) # पुत्र ... पिता यी महत्त्वपूर्ण नाउँ हुन्, जसले येशू र पिता परमेश्‍वरको बीचको सम्‍बन्‍धलाई स्‍पष्‍ट पार्दछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]])