ne_tn/hab/01/12.md

1.6 KiB

सामान्य जानकारीः

हबकूक परमप्रभुसँग बेबिलोनीहरूका बारे बोल्छन् ।

परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र?

अर्को अनुवादः "परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, तपाईं अनन्तकालसम्म हुनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू ... तिनीहरू

बेबिलोनीहरू

तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ

"इस्राएललाई सुधार्ने उद्देश्यको निम्ति तिनीहरूलाई स्थापित गर्नुभएको छ"

चट्टान

इस्राएलको रक्षक (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद