# सामान्य जानकारीः हबकूक परमप्रभुसँग बेबिलोनीहरूका बारे बोल्छन् । # परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? अर्को अनुवादः "परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, तपाईं अनन्तकालसम्म हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तिनीहरू ... तिनीहरू बेबिलोनीहरू # तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ "इस्राएललाई सुधार्ने उद्देश्यको निम्ति तिनीहरूलाई स्थापित गर्नुभएको छ" # चट्टान इस्राएलको रक्षक (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/holyone]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/ordain]] * [[rc://*/tw/dict/bible/kt/judge]]