1.6 KiB
1.6 KiB
सामान्य जानकारीः
हबकूक परमप्रभुसँग बेबिलोनीहरूका बारे बोल्छन् ।
परमप्रभु मेरा परमेश्वर, मेरा एक मात्र पवित्र परमेश्वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्न र?
अर्को अनुवादः "परमप्रभु मेरा परमेश्वर, मेरा एक मात्र पवित्र परमेश्वर, तपाईं अनन्तकालसम्म हुनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)
तिनीहरू ... तिनीहरू
बेबिलोनीहरू
तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ
"इस्राएललाई सुधार्ने उद्देश्यको निम्ति तिनीहरूलाई स्थापित गर्नुभएको छ"
चट्टान
इस्राएलको रक्षक (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)