ne_tn/hab/01/01.md

1.8 KiB

अगमवक्ता हबकूकले पाएका सन्देश

यी वाक्यांशले यस पुस्तकको पहिलो दुई अध्यायको परिचय दिन्छ । यदी तपाईंको भाषामा पुरा वाक्यको आवश्यकता पर्छ भने यो लेख्‍न सकनुहुन्छ, "यो अगमवक्ता हबकूकले परमेश्‍वरबाट पाएको सन्देश हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्नुपर्छ भन्‍ने सम्बन्धमा शब्द अनुवाद पृष्ठमा परमप्रभुको बारे हेर्नुहोस् ।

म कति समय अझै सहायताको निम्ति पुकारूँ

अर्को अनुवादः "मैले धेरै समयदेखि नै सहायताको निम्ति पुकारिरहेको छु, तर तपाईंले मलाई नसुन्‍नु भएझैँ व्यवहार गर्नुहुन्छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद