ne_tn/hab/01/01.md

19 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अगमवक्ता हबकूकले पाएका सन्देश
यी वाक्यांशले यस पुस्तकको पहिलो दुई अध्यायको परिचय दिन्छ । यदी तपाईंको भाषामा पुरा वाक्यको आवश्यकता पर्छ भने यो लेख्‍न सकनुहुन्छ, "यो अगमवक्ता हबकूकले परमेश्‍वरबाट पाएको सन्देश हो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# परमप्रभु
2020-12-16 01:44:28 +00:00
यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्नुपर्छ भन्‍ने सम्बन्धमा शब्द अनुवाद पृष्ठमा परमप्रभुको बारे हेर्नुहोस् ।
2020-10-27 18:50:58 +00:00
# म कति समय अझै सहायताको निम्ति पुकारूँ
अर्को अनुवादः "मैले धेरै समयदेखि नै सहायताको निम्ति पुकारिरहेको छु, तर तपाईंले मलाई नसुन्‍नु भएझैँ व्यवहार गर्नुहुन्छ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/habakkuk]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/save]]