# अगमवक्ता हबकूकले पाएका सन्देश यी वाक्यांशले यस पुस्तकको पहिलो दुई अध्यायको परिचय दिन्छ । यदी तपाईंको भाषामा पुरा वाक्यको आवश्यकता पर्छ भने यो लेख्‍न सकनुहुन्छ, "यो अगमवक्ता हबकूकले परमेश्‍वरबाट पाएको सन्देश हो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # परमप्रभु यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्नुपर्छ भन्‍ने सम्बन्धमा शब्द अनुवाद पृष्ठमा परमप्रभुको बारे हेर्नुहोस् । # म कति समय अझै सहायताको निम्ति पुकारूँ अर्को अनुवादः "मैले धेरै समयदेखि नै सहायताको निम्ति पुकारिरहेको छु, तर तपाईंले मलाई नसुन्‍नु भएझैँ व्यवहार गर्नुहुन्छ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/habakkuk]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/save]]