ne_tn/gen/43/21.md

2.6 KiB

जोड्ने वाक्य:

दाजुभाइहरू घरको भण्डारेसँग बोल्न जारी राख्छ ।

हामी विश्राम स्थलमा पुग्यौँ

"हामी रात बिताउन लागेको ठाउँमा आयौँ"

बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए

"हामी हरेकले आफ्नो बोरामा आफ्नो रुपियाँ-पैसाको पुरा रकम पायौँ"

हामीले ती हामीसँगै ल्याएका छौँ

अर्को अनुवादः "पैसा हामीले हामीसित ल्याएका छौँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ

अर्को अनुवादः "खानेकुरा किन्‍नको लागि हामीले थप पैसा पनि ल्याएका छौँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंहरूलाई शान्ति होस्

भाववाचक नाम "शान्ति"लाई क्रियापदको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "विश्राम" (EN-UDB) वा "आफैलाई शान्त पार्नु होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वर

भण्डारेले दुई बेग्लाबेग्लै परमेश्‍वरको बारे कुरा गरेको होइन । अर्को अनुवाद‍ः "तपाईका पिताले पुज्‍नु हुने परमेश्‍वर, तपाईका परमेश्‍वर" (EN-UDB)

शब्द अनुवाद