# जोड्ने वाक्य: दाजुभाइहरू घरको भण्डारेसँग बोल्न जारी राख्छ । # हामी विश्राम स्थलमा पुग्यौँ "हामी रात बिताउन लागेको ठाउँमा आयौँ" # बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए "हामी हरेकले आफ्नो बोरामा आफ्नो रुपियाँ-पैसाको पुरा रकम पायौँ" # हामीले ती हामीसँगै ल्याएका छौँ अर्को अनुवादः "पैसा हामीले हामीसित ल्याएका छौँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ अर्को अनुवादः "खानेकुरा किन्‍नको लागि हामीले थप पैसा पनि ल्याएका छौँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तपाईंहरूलाई शान्ति होस् भाववाचक नाम "शान्ति"लाई क्रियापदको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "विश्राम" (EN-UDB) वा "आफैलाई शान्त पार्नु होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वर भण्डारेले दुई बेग्लाबेग्लै परमेश्‍वरको बारे कुरा गरेको होइन । अर्को अनुवाद‍ः "तपाईका पिताले पुज्‍नु हुने परमेश्‍वर, तपाईका परमेश्‍वर" (EN-UDB) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/manager]] * [[rc://*/tw/dict/bible/other/peace]] * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/names/simeon]]