ne_tn/gen/43/21.md

36 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# जोड्ने वाक्य:
दाजुभाइहरू घरको भण्डारेसँग बोल्न जारी राख्छ ।
# हामी विश्राम स्थलमा पुग्यौँ
"हामी रात बिताउन लागेको ठाउँमा आयौँ"
# बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए
"हामी हरेकले आफ्नो बोरामा आफ्नो रुपियाँ-पैसाको पुरा रकम पायौँ"
# हामीले ती हामीसँगै ल्याएका छौँ
अर्को अनुवादः "पैसा हामीले हामीसित ल्याएका छौँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ
अर्को अनुवादः "खानेकुरा किन्‍नको लागि हामीले थप पैसा पनि ल्याएका छौँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तपाईंहरूलाई शान्ति होस्
भाववाचक नाम "शान्ति"लाई क्रियापदको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "विश्राम" (EN-UDB) वा "आफैलाई शान्त पार्नु होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वर
भण्डारेले दुई बेग्लाबेग्लै परमेश्‍वरको बारे कुरा गरेको होइन । अर्को अनुवाद‍ः "तपाईका पिताले पुज्‍नु हुने परमेश्‍वर, तपाईका परमेश्‍वर" (EN-UDB)
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/manager]]
* [[rc://*/tw/dict/bible/other/peace]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/names/simeon]]