ne_tn/gen/31/38.md

32 lines
2.5 KiB
Markdown

# सामान्य जानकारी
याकूब लाबानसँग निरन्तर बोल्छन् ।
# बीस वर्ष
"२० वर्ष" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# गर्भ कहिल्यै तुहिएन
यसको अर्थ तिनीहरूको गर्वस्थको अन्त छिटै र आकस्मिक पाठाहरू मरेकै अवस्थामा जन्मेको कुरा भएको थिएन ।
# जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जङ्गली जनावरहरूले तपाईंका पशुहरूमध्ये एउटालाई मार्दा मैले त्यो तपाईंकहाँ ल्याउन्‍नथेँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें
अर्को अनुवाद‍ः "बरु, त्यसलाई तपाईंको बगालबाट नोक्सानी भनेर गन्‍नुको साटो, मैले त्यो मेरो बगालबाट नोक्सानी भनेर गने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो
अर्को अनुवादः "म तपाईंको बगालसित दिनको सबैभन्दा गर्मी समयमा र रातको सबै भन्दा चिसो समयमा समेतसँगै नै बसे ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/other/goat]]
* [[rc://*/tw/dict/bible/other/sheep]]
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/other/consume]]