# सामान्य जानकारी याकूब लाबानसँग निरन्तर बोल्छन् । # बीस वर्ष "२० वर्ष" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # गर्भ कहिल्यै तुहिएन यसको अर्थ तिनीहरूको गर्वस्थको अन्त छिटै र आकस्मिक पाठाहरू मरेकै अवस्थामा जन्मेको कुरा भएको थिएन । # जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जङ्गली जनावरहरूले तपाईंका पशुहरूमध्ये एउटालाई मार्दा मैले त्यो तपाईंकहाँ ल्याउन्‍नथेँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें अर्को अनुवाद‍ः "बरु, त्यसलाई तपाईंको बगालबाट नोक्सानी भनेर गन्‍नुको साटो, मैले त्यो मेरो बगालबाट नोक्सानी भनेर गने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो अर्को अनुवादः "म तपाईंको बगालसित दिनको सबैभन्दा गर्मी समयमा र रातको सबै भन्दा चिसो समयमा समेतसँगै नै बसे ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]] * [[rc://*/tw/dict/bible/other/goat]] * [[rc://*/tw/dict/bible/other/sheep]] * [[rc://*/tw/dict/bible/other/flock]] * [[rc://*/tw/dict/bible/other/consume]]