ne_tn/gen/31/38.md

2.5 KiB

सामान्य जानकारी

याकूब लाबानसँग निरन्तर बोल्छन् ।

बीस वर्ष

"२० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

गर्भ कहिल्यै तुहिएन

यसको अर्थ तिनीहरूको गर्वस्थको अन्त छिटै र आकस्मिक पाठाहरू मरेकै अवस्थामा जन्मेको कुरा भएको थिएन ।

जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जङ्गली जनावरहरूले तपाईंका पशुहरूमध्ये एउटालाई मार्दा मैले त्यो तपाईंकहाँ ल्याउन्‍नथेँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें

अर्को अनुवाद‍ः "बरु, त्यसलाई तपाईंको बगालबाट नोक्सानी भनेर गन्‍नुको साटो, मैले त्यो मेरो बगालबाट नोक्सानी भनेर गने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो

अर्को अनुवादः "म तपाईंको बगालसित दिनको सबैभन्दा गर्मी समयमा र रातको सबै भन्दा चिसो समयमा समेतसँगै नै बसे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद