ne_tn/gen/31/36.md

34 lines
3.1 KiB
Markdown

# तिनले लाबानलाई हप्काए
"याकूबले लाबानलाई भने"
# मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?
वाक्यांश "मेरो दोष के हो" र "मेरो पाप के हो"ले मूलतः एउटै कुरालाई जनाउँछ । आफूले के गल्ती गरे भनेर बताउन याकूब लाबानलाई सोध्दैछन् । अर्को अनुवाद‍ः "मैले के गल्ती गरेको छु जसको कारण तपाईं मलाई यसरी पिछा गर्नुहुन्छ?" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# मेरो यसरी पिछा गर्नुभयो
यहाँ "यसरी" शब्दले लाबानले याकूबलाई पक्रने इरादाले तिनलाई तुरुन्तै पिछा गरेको कुरालाई बुझाउछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो?
"तपाईंले आफ्नो कुन कुरा फेला पार्नुभयो?"
# ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस्
यहाँ "हाम्रा" शब्दले याकूबका आफन्तहरूलाई र लाबानका आफन्तहरू समेतलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले फेला पार्नुभएको कुनै पनि थोक हाम्रा आफन्तहरूको सामु राख्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-inclusive]])
# तिनीहरूले हामी दुईको बिचमा न्याय गरून्
यहाँ "हामी दुई"ले याकूब र लाबानलाई जनाउँछ । "बिचमा न्याय गरून्" वाक्यांश ले कलहमा कुन व्यक्ति ठिक छन् भनेर निर्णय गर्ने कुरालाई बुझाउँछ । अर्को अनुवाद‍ः "तिनीहरूले हामी दुई बिचमा न्याय गरून्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-inclusive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/names/laban]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/possess]]
* [[rc://*/tw/dict/bible/other/household]]
* [[rc://*/tw/dict/bible/kt/judge]]