ne_tn/gen/28/12.md

1.4 KiB

तिनले ... सपना देखे

"याकूबले ... सपना देखे"

पृथ्वीमा खडा गरिएको

"त्यसको तल्‍लो भागले जमिन छुने गरी"

आकाशसम्‍मै पुगेको

यसले परमेश्‍वर बस्‍ने स्थानलाई जानउँछ ।

परमप्रभुले त्‍यसमाथि उभिएर

सम्भावित अर्थहरू हुन् १) "परमप्रभु भर्‍याङमाथि उभिएर" अथवा २) "परमप्रभु याकूबको छेउमा उभिएर"

तेरा पिता अब्राहाम

यहाँ "पिता" भनेको "पुर्खा" हो । अर्को अनुवादः "तेरा पुर्खा अब्राहाम" अथवा "तेरा पितापुर्खा अब्राहाम"

शब्द अनुवाद